चीन २३ माघ । दक्षिण चीनको गुआङ्गडोङ्ग प्रान्तमा सपिङ कम्पलेक्समा भएको आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
स्थानीय समयाअनुसार बिहीबार अपरान्ह् १ः५१ मा सो गोदामघरमा लागलागी सुरु भएको बताइएको छ ।
एक भवनको चार तलाबाट सुरु भएको यस आगलागीलाई स्थानीय समयाअनुसार बिहीबार ७ः५५ बजे मात्र नियन्त्रणमा लिइएको सरकाराद्धारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।















प्रतिक्रिया