अमेरिका । ,अमेरिकाको न्यूयोर्कमा बस्दै आएका गायक रोकेश गुरुङको ‘म सक्दिन’ गीत सार्वजनिक भएको छ ।
गीत उनको आउँदै गरेको प्रथम एल्वम मायाबाट सार्बजनिक गरिएको हो ।
शब्द तथा सङ्गीत स्वयम गायक गुरुङको रहेको छ । गीतको एरेन्ज दिवस गुरुङले गरेका हुन् ।
म्युजिक भिडियोको निर्देशन रोकेश गुरुङले गरेका छन् । सुरेन्द्र मान सिंहले दृश्य सम्पादन गरेका छन् । भिडियोमा गायक रोकेश गुरुङ तथा कुङ्गा खेमीले अभिनय गरेका छन् ।
















प्रतिक्रिया