३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ  ७९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ३९ पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ७२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ५०  पैसा  र बिक्रिदर १४८ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ६५ पैसा रहेको छ ।