३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आइतबार सुनको भाउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । आइतबार सुनको भाउ ६२ हजार १०० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन शुक्रबार पनि सुन त्यही भाउमा कारोबार भइरहेको थियो ।

यस्तै तेजाबी सुन तोलामा ६१ हजार १०० मा कारोबार भइरहेको छ।

यस्तै आज चाँदी ७७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।