
काठमाडौं, २१ माघ । एनआईसी एशिया बैंक लिमिटेडले पर्वतको वारीवेनीमा नयाँ शाखा विस्तार गरेको छ ।
जलजला गाउँपालिका वडा नं.३, वारीवेनीमा स्थापना भएको नयाँ शाखाको गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्लले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
बैंकका हाल देशभर २७५ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले देशभर रहेका २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया