काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक माघ २६ गते (सोमबार) बस्ने भएको छ ।
समसामयिक र बदलिएको राजनीतिक परिस्थित, पार्टी महाधिवेशन लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया