३ कार्तिक २०८३, मंगलबार

यस्तो छ सोमबार विदेशी मुद्राकाे विनिमय दर

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । नेपाल राष्ट्र बैंकले साेमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १९ पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ  ६६ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ९५  पैसा  र बिक्रिदर १५० रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ५९ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ४९ पैसा रहेको छ ।