३ कार्तिक २०८३, मंगलबार

यस्तो छ साेमबार नेपाली बजारमा सुनचाँदीको मूल्य

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । सोमबार सुनको मूल्य ६१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६१ हजार २ सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ६१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।