
काठमाडौं, २९ पुस । कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको गोंगबुमा ६३ औं शाखा कार्यालयको शूभारम्भ गरेको छ ।
सो शाखाको बैंकका संचालकद्वय देव कृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे ।
बैंकका हाल प्रदेश नं १ र २ का विभिन्न ठाउँमा १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमासहित २२ वटा शाखा रहेका छन् ।















प्रतिक्रिया