
काठमाडौं, २७ पुस । एनआईसी एशिया बैंकले जाजरकोटको नलगाड नगरपालिका–७, डल्लीबजारमा नयाँ शाखा खोलेको छ ।
शाखाको नगर प्रमुख टेकबहादुर रावलले शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
बैंकका हाल देशभर २ सय ७० शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले आफ्ना २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया