
काठमाडौं, २६ पुस । प्रभु बैंकले प्रभु बैंक डेविट मास्टरकार्ड सार्वजनिक गरेको छ । मास्टरकार्डसँगको सहकार्यमा बैंकले डिजिटल कारोवार प्रणालीलाई थप प्रभावकारी बनाउन लागेको हो ।
कार्डले ग्राहकहरुलाई सुरक्षित डिजिटल कारोवारमा सहयोग पु-याउने बैंकले जनाएको छ ।
मास्टरकार्ड कम्पनीसँगको सहकार्यले बैंक र कम्पनी दुवैलाई फाइदा पुग्ने विस्वास लिएको बैंकले जनाएको छ ।















प्रतिक्रिया