३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंक र वर्ल्ड रेमिटबीच रेमिटेन्स् सम्झौता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । एनआईसी एशिया बैंक लिमिटेडले वर्ल्ड रेमिट लिमिटेडसँग रेमिटेन्स् सम्झौता गरेको छ । बैंकले वर्ल्ड रेमिटको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।

उक्त सम्झौताअनुसार वल्र्ड रेमिट लिमिटेड मार्फत कतार, साउदीअरेबिया, युएई, कुवेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका तथा युरोप लगायत विभिन्न ५० भन्दा बढि देशमा रहेका नेपालीहरुले बैंकका देशभर रहेका कुनैपनि शाखामा पैसा पठाउन सक्ने भएका छन् ।

एनआईसी एशिया बैंकका हाल देशभर २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।