३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आज सुनको बजार भाउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । बुधबार बजारमा सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६० हजार १ सय रुपैयाँ रहेको छ । तेजावी सुन प्रतितोला ५९ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यस्तै मंगलबारको तुलानामा चाँदी पनि बुधबार बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवशायी महासंले जनाएको छ ।