१२ कार्तिक २०८३, बिहिबार

सिटिजन्स् बैंकको ५ नम्बर प्रदेश कार्यालय आफ्नै भवनमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५ नम्बर प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा सुरु गरेको छ ।

बैंकका नेपालगञ्जमा नयाँ भवन स्थापना गर्दै सेवाको सुरुवात गरेको हो । प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरु रहेका छन् ।

बैंकका हाल देशभर ८१ वटा शाखाहरु रहेका छन् । बैंकले ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।