
काठमाडौं, २१ पुस । सुनको भाउ साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ आइतबार बजारमा ५९ हजार ५ सय रुपैयाँ रहेका नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।
यस्तै चाँदी भाउ पनि आइतबारको बजारमा गिरावट आएको छ । चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया