
काठमाडाैँ, १७ पुस । मंगलबार सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । १३ गतेदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुन भने ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि चार दिनदेखि स्थिर छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया