२८ आश्विन २०८३, बुधबार

देवर–भाउजूबीचको प्रेम सम्बन्ध, विहे प्रस्ताव अस्विकार गरेपछि…

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

love-wifeकाठमाडौं । भाउजू र देवरबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध चल्दै आइरहेको थियो । प्रेमसंगै उनीहरु लुगिछिपी रात समेत विताउथे । कहिले जंगल जान्थे ।

त कहिले घरमै । देवर कलेज पढ्ने । भाउजू गृहणी । दाई चाँही जागिरे । दाई घरमा नभएको बेला समेत भाईले मौका छोपिहाल्थ्यो ।

तर एकदिन देवरले भाउजूसंग विहेको प्रस्ताव राखे । प्रेम उत्कर्षमा पुगिसकेपछि जिवनसाथी संगै होस भन्ने चहाना कुनै पनि मानिसको हुन्छ ।

र ती युवकको पनि प्रेममा फसेपछि दाईको श्रीमती हो भन्ने विर्से । र भाउजूसंग विहेको प्रस्ताव राखे ।

तर भाउजूले विहेको प्रस्ताव इन्कार गरिन । उनलाई पति, परिवार, समाजको डर थियो ।

कुरो नमिलेपछि देवर भाउजूले अन्तिममा दुनियाँ छोडेर एक हुने निर्णय गरे । र एउटै काठमा संगै सुते । प्रेम साटासाट गरे । त्यही कोठमा एकै ठाउँमा झण्डिएर आत्महत्या गरे । संसार त्यागे ।

यो घटना छिमेकी देश भारतको हो । पछिल्लो समय धर्म, संस्कृति, परम्परा, संस्कार विर्सिदा मान्छेहरु छाडा बनेका छन् ।

प्रेम सम्बन्धका कारण दुबैले संगै आत्महत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । परिवारजनल प्रेम सम्बन्धले आत्महत्या गरेको मान्न तयार छैनन् ।

परिवारका अनुसार राती अलग अलग कोठामा सुत्न गएका देवर भाउजू विहान एकै कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

यो घटनाले हाम्रो समाज गलत बाटोतर्फ गएको प्रष्ट पारेको छ । यसका लागि पछिल्लो पिढीलाई धार्मिक कठोरता परम्परा, संस्कार दिनु जरुरी छ ।