३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुष । सुनसरीमा एनआईसी एशिया बैंकको थप दुई ओटा नयाँ शाखाहरु विस्तार भएका छन् । सुनसरीको इनरुवा नगरपालिका–१, शान्तिचोक स्थित इनरुवा शाखाको रुपमा नयाँ शाखा विस्तार भएको हो ।

सो शाखाको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गरे ।

यस्तै बराहक्षेत्र–१० स्थित प्रकाशपुर शाखाको बराह क्षेत्रनगरपालिकाका प्रमुख निलम खनालले उद्घाटन गरेका हुन् ।

योसँगै बैंकका हालसम्म मुलुकभर २ सय ७० शाखा कार्यालयहरु भएका छन् ।