३ कार्तिक २०८३, मंगलबार

जनता बैंकको विशेष मुद्दती योजना बन्द

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुष । जनता बैंक लिमिटेडले लागू गरेको बिशेष मुद्दती योजना बन्द गरेको जनाएको छ ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै बैंकले केही दिनदेखि बजारमा देखिएको तरलतालाई मध्यनजर गर्दै उक्त योजना स्थगित भएको जनाएको हो ।

यो योजनामा सहभागिता जनाउने ग्रहाकहरुप्रति बैंकले आभार ब्यक्त गरेको छ । बैंकले आफ्ना अन्य योजनाहरु भने यथावत् नै रहेको जनाएको छ ।