५ कार्तिक २०८३, बिहिबार

मेरो किस पाएर शाहरुख भाग्यमानी भए

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफले अभिनेता शाहरुख खानबारे ठूलो बयान दिएकी छन् ।

अहिले यसको चर्चा सर्वत्र छ । एउटा सिनमा शाहरुखसँग कट्रिनाले किस गरेपछि चर्चा चुलिएको थियो । कतिपयले कट्रिना भाग्यमानी भएको बताएका थिए ।

तर रिलिजको तयारीमा रहेको शाहरुखको ‘जिरो’ प्रमोशनका क्रममा कट्रिनाले भनिन्,‘कसले मलाई भाग्यशाली भन्छ ? मेरो किस पाएर शाहरुख भाग्यमानी भएका हुन् ।’