१२ कार्तिक २०८३, बिहिबार

क्लासिक टेकको ‘मौकामा चौका’ अफर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि ‘क्लासिक टेकको मौकामा चौका अफर’ सार्वजनिक गरेको छ । जसअन्तर्गत उपभोक्ताले क्लासिक टेकको १० महिनाको प्याकेज खरिद र्गदा ४ महिनाको निशुल्क रिचार्ज बोनस पाउने छन् ।

गाह्रकहरूले २० एमबीपीएस अनलिमिटेड इन्टरनेट फाइबरको माध्यमबाट मात्र ६ सय ४३ रुपैयाँ प्रति महिनाका दरले उपभोग गर्न पाउने क्लासिक टेकले जनाएको छ । साथै उपभोक्तालाई विना डिपोजिट निः शुल्क जडान र निः शुल्क फाइवर वायर समेत उपलब्ध हुनेछ ।

ग्रहाकहरुले ५४ प्रतिशतसम्म छुन पाउन सक्ने क्लासिक टेकले जानकारी दिएको छ । यसका साथै पुराना उपभोक्ताले १० महिना रिर्चाज गर्दा ५ महिनाको निःशुल्क रिचार्ज बोनस पाउने छन् ।