२८ आश्विन २०८३, बुधबार

यौन सम्पर्क गर्दा यस्तो पनि हुन सक्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex

काठमाडौं । मानिसको जीवनमा कहिलेकाँही सोच्दै नसोचेका बिपतहरु आइपर्छन । अहिले त्यस्तै परेको छ, बेलायती पर्यटक दम्पत्तीलाई ।

बेलायतबाट अमेरिकाको रेगिस्तान घुम्न निस्केका एक जोडीको १ करोड १८ लाख रुपैयाँ स्वाहा भएको हो । रेगिस्तान घुम्ने क्रममा पीटर कुसिनले तातो पानीको झरना देखेपछि नुहाउन कुँदे । त्यही तातोपानीमा उनले यौनसम्पर्क सुरु गरे । यौनसम्पर्क गर्दागर्दै ५५ वर्षीय कुसीनको होस गुम्यो । उनलाई तत्काल एअर एम्बुलेन्स मगाएर अस्पताल लगियो । अस्पतालमा उपचारपछि उनको होस त खुल्यो तर उपचार बापत अस्पताल प्रशासनले १ करोड १८ लाखको विल थमाएको छ ।

दुनियाँको सबैभन्दा महंगो यौनसम्पर्क गरेका कुसिनलाई श्रीमतीले पनि छोडिदिएकी समाचार एजेन्सीले जनाएको छ ।