आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथि लागेको यौन दुराचारको आरोप झुटो सावित भएको छ । आरोपका सम्बन्धमा अनुसन्धान गरेको प्रहरीले आरोप झुटो भएको प्रमाणित गरेको हो । दिलशोभाले यौन दुराचार गरेको खबर केही समय पहिले नागरिक दैनिकमार्फत सार्वजनिक भएको थियो ।
नागरिक दैनिकले नै यो आरोप पुष्टि हुन नसकेको भन्दै मंगलबार क्षमायाचना सहितको समाचार प्रकाशित गरेको छ । संवाददाता केपी ढुंगानाको समाचार र प्रधान सम्पादक प्रतीक प्रधानको क्षमायाचना यस्तो छ:














प्रतिक्रिया