११ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिको विलासी गाडीको असली मूल्य कति ? यस्तो भन्छन् अर्थमन्त्री

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको खण्डन गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिइकनै उनले भने, ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन ।’

यसपछिको अनौपचारिक कुराकानीमा उनले सरकारले राष्ट्रपतिको लागि किन्न लागिएको गाडीहरुको मूल्य १४ करोड रुपैयाँ भएको जानकारी दिए । कारोबार दैनिकले समाचार छापेको छ ।