३० आश्विन २०८३, शुक्रबार

वैदेशिक रोजगारमा जानेमा सुनसरी देशकै आठौँ नम्बरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baideshik-Rojgar

इनरुवा, १६ माघ । वैदेशिक रोजगरमा जानेको सङ्ख्यामा सुनसरी देशकै आठौँ जिल्लाका रुपमा रहेको छ ।

स्वदेशमा काम नपाइने र रोजगारीको अवसरसमेत नभएको भन्दै वैदेशिक रोजगारमा जाने सङ्ख्या यहाँ ह्वात्तै बढेको प्रजिअ रविलाल पन्थले जानकारी दिनुभयो । जिल्लाबाट चालु आवको छ महिनामा २१ हजार २७७ राहदानी वितरण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस