५ कार्तिक २०८३, बिहिबार

जसले प्रभु देवाको प्रेममा सबै हद पार गरिन्

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक, कोरियोग्राफर तथा निर्माता प्रभु देवाको वैवाहिक जीवन र छोराछोरी हुँदाहुँदै पनि एक अभिनेत्रीले उनको प्रेममा सबै हद पार गरेकी थिइन् । यहाँसम्मकी उनलाई पाउनका लागि क्रिश्चियनबाट हिन्दुसम्म बनिन् । तर, अहिले उनीहरूको सम्बन्ध त्यति गहकिलो छैन ।

दक्षिण भारतीय फिल्मकी महँगी तथा चलेकी अभिनेत्री नयनतारा इसाई धर्म मान्थिन् । तर, उनको करिअरको सुरुआती चरणमा उनले प्रभु देवासँग डेट गरेकी थिइन् । यहाँसम्मको प्रभु देवाको सम्बन्ध विच्छेदको कारण पनि उनै बनेकी थिइन् ।

तर, पछि उनले प्रभु देवासँगका सबै सम्बन्ध टुटीसकेको जवाफ दिइन् । जबकि, उनले धर्म परिवर्तन पनि उनका लागि नै गरेकी थिइन् । डायनमा मरियम कुरियन नयनताराको असली नाम हो ।