मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छार एमाओवादी नेतृत्वको मोर्चाबाट बाहिरिने मनिस्थितिमा पुगेका छन् ।
अब कसरी अगाडि बढ्ने भन्ने विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असमझदारी भएपछि गच्छदार एमाओवादी नेतृत्वको विपक्षी मोर्चाबाट बाहिरिने मनस्थितिमा पुगेका हुन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीसँग उनी सबैभन्दा बढी आक्रोशित देखिएका छन् ।
















प्रतिक्रिया