३१ आश्विन २०८३, शनिबार

पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा आतंकवादी आक्रमण

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कराँची, ७ मंसिर । पाकिस्तानको कराँचीस्थित चिनियाँ वाणिज्य दूतावासमा आतंकवादी आक्रमण भएको छ ।

घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार शुक्रबार ९ः३० बजे बाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र रहेका सुरक्षाकर्मीले जवाफ कारबाही गरेका छन् । –एजेन्सी