१ कार्तिक २०८३, शनिबार

राजकुमारले नै पत्रकारको हत्या गरेका हुन्ः डोनाल्ड ट्रम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ८ कात्तिक । साउदी अरबका पत्रकार तथा लेखक जमाल खसोग्गीको हत्यामा साउदीकै राजकुमार मोहम्मद बीन सलमानको हात भएको हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।

विश्वभर तरंग पैदा भएको यस विषयमा तीन सातापछि ट्रम्पले पहिलो पटक यसरी मुख खोलेका हुन् । वालस्ट्रिट जर्नलमा अन्तरवार्ताको क्रममा उनले यस्तो दावी गरेका हुन् ।

साउदी राजकुमार सलमानले खसोग्गी हत्यामा आफू संलग्न भएको अस्वीकार गरिरहँदा ट्रम्पले राजकुमार सलमान नै हत्यामा संलग्न भएको हुनसक्ने दावी गरेका हुन् । एजेन्सी