३० आश्विन २०८३, शुक्रबार

गच्छदार र यादवको प्रस्ताव प्रचण्डले मानेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको मोर्चामै खटपट देखिएको छ । प्रमुख दलको बैठकमा मोर्चाको नेतृत्व गरेको एमाओवादी र मधेशी मोर्चाबीच खटपट देखिएको हो । विजयकुमार गच्छदार र उपेन्द्र यादवले राखेका प्रस्तावमा सत्तारुढ सकारात्मक देखिए। तर, एमाओवादीका अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरिदिए । जसका कारण प्रमुख दलहरुको बैठक समेत निष्कर्षविहीन बन्यो ।