प्रमुख दलहरुबीचको बैठक निष्कर्षविहीन भएपछि विपक्षी दलहरुले फेरि संविधानसभा बैठक अबरुद्ध भएको छ ।
एमाओवादी लगायतका विपक्षी दलका सभासद्हरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका छन् । दिउँसो सवा ३ बजे बस्ने गरी आधा घण्टाका लागि स्थगित गरिएको बैठक राति साँढे ८ बजेमात्र सुरु भएको थियो ।
विपक्षी दलका सभासद्हरुले अहिले चर्का नारा लगाइरहेका छन् ।
















प्रतिक्रिया