प्रमुख तीन दल र मधेशी मोर्चा सम्मलित बैठक निष्कर्षविहीन भएको छ ।
दलहरुबीच कुनै सहमति नभएपछि पुरानै अबस्थामा अहिले साँढे आठ बजेका लागि संविधानसभाको बैठक बोलाइएको छ ।
दिउँसो सवा ३ बजे बस्ने गरी आधा घण्टाका लागि बोलाइएको बैठक दलहरुको बैठकका कारण सुरु हुन सकेको थिएन ।
















प्रतिक्रिया