५ कार्तिक २०८३, बिहिबार

ओमानका गायकले जब नारायण गोपालको गीत गाए (भिडियो)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अरबी गायक हैतम मोहम्मद रफीले स्वर सम्राट नारायण गोपालको एउटा मान्छेको मायाले कति बोलको गीत गाएका छन् ।

ओमानमा रहेको नेपाली दूतावासले संविधान दिवसमा गरेको कार्यक्रममा हैथाम रफीले नेपाली गीत गाएका हुन् । उनले नेपाल र ओमनबीचको भावनात्मक सम्बन्धका लागि नेपाली गीत गाएको बताए । रफीले गीत संगीतको भाषा र धर्म नहुने भन्दै स्वर सम्राट नारायण गोपालको गीत आफूलाई धेरै मनपर्ने बताए ।

भारतको गायन रियालिटी शो ‘दिल हे हिन्दूस्तानी’ का विजेता हुन् रफी ।