चारसम्मको रस्साकस्सीपछि प्रमुख राजनीतिक दलहरु फेरि वार्तामा बसेका छन् । निर्धारित समयमै संविधान दिन नसकेकोमा आत्मालोचनासहितको संयुक्त वक्तत्व निकाल्ने र प्रमुख दलका शीर्ष नेताहरुले संविधान जारी गर्न नसक्नुको कारणसहित संविधानसभालाई सम्बोधन गर्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ ।
















प्रतिक्रिया