
काठमाडौं । बलिउड टिभी अभिनेत्री सुचिता त्रिवेदीले चाँडै नै विवाह गर्दैछिन् । सुचिता ४१ वर्षकी भइन् । उनी निगम पटेलसँग बैबाहिक बन्धनमा बाँधिन लागेकी हुन् । सुचिता ‘बा बहू और बेटियां शो’बाट चर्चित भएकी हुन् ।
मेहन्दी फंसनमा सुचिताले पारम्परिक लेहंगा-चोली र गहना पहिरिएकी थिइन् । जबकी निगम पटेल कुर्तामा देखिएका थिए ।
सुचिताले सामाजिक सञ्जाल इंस्टाग्राममा बिहे मेहन्दी फंसनको फोटो सेयर गरेकी हुन् ।
उनले केही चर्चित शो ‘कहानी घर-घर की’, ‘खिचडी’मा समेत काम गरिसकेकी छन् ।















प्रतिक्रिया