बिपक्षी दलहरुको अवरोधका कारण संविधानसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । संविधानसभाबाट आज संविधान निर्माण प्रक्रिया अगाडि बढाउन प्रश्नावली गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । गत मंगलबारदेखि प्रस्ताव पेस गर्ने प्रयास भए पनि विपक्षाी दलको निरन्तर अवरोधका कारण सफल हुन सकेको छैन ।















प्रतिक्रिया