३० आश्विन २०८३, शुक्रबार

आज पनि संविधानसभामा विपक्षी दलको अबरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संविधानसभाको आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । वैठक सुरु हुनासाथ एमाओवादी लगायतका विपक्षी दलले रोष्ट्रम अगाडि उभिएर चर्का नाराबाजी गरेका छन् ।