मुम्बई । बलिउड अभिनेत्री सोनम कपूरले आफ्नो बेडरुमका सेक्रेटहरूको खुलासा गरेकी छिन् ।
बेडरुममा बत्ति निभाएर सुत्न मन नपर्ने सोनम कपूरले बताएकी छिन् । ‘हामी जे गर्छौं, बत्ति बालेरै गर्छौं’, उनले भनिन् । बत्ति निभाउँदा आफूलाई सकस हुने उनको भनाई छ ।
उनलाई सेक्स अगाडिको यौनजन्य क्रियाकलापको विषयमा पनि प्रश्न गरिएको थियो । सोनमले आफूलाई अश्लील गफ मन पर्ने बताइन् ।
उनले भनिन्, ‘अश्लील गफमा जति रोमाञ्चित हुन्छु, त्यो भन्दा कयौं गुणा बेसी रोमाञ्चित फोहोरी कुरा गर्दा हुन्छु ।’ उनले आफूलाई हात र औंलाले गर्ने मैथुन पटक्कै मन नपर्ने बताएकी छिन् ।
च्याट शोमा सोनम कपूरले अर्को रोचक कुरा पनि खुलासा गरेकी छिन् । आनन्द आहुजाले सुरुमा आफ्नो साथीसँग सोनमको सेटिङ मिलाइदिन खोजेका थिए । तर, अन्ततः आफैं सोनमको प्रेममा डुबे ।
उनले मलाई दुवै घुँडा टेकेर प्रेम प्रस्ताव राखेको सोनमले भनेकी छिन् । त्यो प्रेम प्रस्ताव आफूले अस्वीकार गर्न नसकेको बताएकी छिन् । व्यापारी आनन्द आहुजा र सोनमले यसै वर्षको ८ मेमा विवाह गरेका थिए । एजेन्सी















प्रतिक्रिया