४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिपः वर्षा र चट्याङका कारण नेपाल र माल्दिभ्सबीचको खेल रोकियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको छ । हल्का भईरहेको वर्षा अवस्थामा खेल भईरहेको थियो तर अहिले वर्षा बढ्दै गएपछि खेल रोकिएको हो ।

खेलमा नेपाल १–० ले पछि परेको छ । खेलको खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका हुन् ।