४ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिपः नेपालविरुद्ध एक गोल गर्‍यो माल्दिभ्सले

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत माल्दिभ्सले एक गोल गरेको छ । योसँगै नेपाल १–० ले पछि परेको छ ।

खेलको नवौं मिनेटमा माल्दिभ्सले पाएको फ्री किकलाई राम्रो सदुपयोग गरेको हो । माल्दिभ्सका आक्रम अब्दुलले बललाई जाली चुमाएका हुन् ।