५ कार्तिक २०८३, बिहिबार

‘लभ स्टेशन’मा प्रदीप र जसिताको जोडी दोहोरिने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चकलेटी अभिनेताको रुपमा चर्चा कमाएका प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ जोडी दर्शकले पुन: हेर्न पाउने भएका छन् । ‘लिलीबिली’मा प्रदीप र जसिताको जोडीलाई दर्शकले रुचाएका थिए ।

अभिनेता प्रदीप खड्का र निर्माता एवं वितरक गोविन्द शाही मिलेर बनाउन लागेको ‘लभ स्टेशन’मा प्रदीप र जसिताका अलवा सरोज खनाल, निरुता सिंह, प्रकाश शाह, श्रद्धा क्षेत्री लगायतको अभिनय देख्न पाइनेछ ।

उज्जवल घिमिरेको निर्देशन रहने फिल्मको छायांकन दार्जिलिङ र सिक्किममा हुने बताइएकव छ ।