२८ आश्विन २०८३, बुधबार

गाउनभित्रै छिरेर पत्रकारले गुप्तांगको फोटो लिन खोज्दा….

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Patrakar

फ्रान्स । सुन्दै अचम्म लाग्ने घटना भएको छ फ्रान्समा । पत्रकारिताको मर्यादा विपरीत यूक्रेनका एक जना पत्रकारले यस्तो फोटो खिच्न कोसिस गरे, जुन कुरा सुनेर तपार्इंलाई पनि अचम्म लाग्छ ।

प्रसंग हो, ‘हाऊ टू ट्रेन योर ड्रैगन’ की स्टार हिरोइन अमेरिका फरिकाको । फरिका कान्स फेस्टिवलमा आफ्नो फिल्मको टिमसंगै पोज दिएर बसेकी थिइन् । त्यति नै बेला पत्रकार उनको गाउनभित्र छिरेर भित्री अंगको फोटो लिने प्रयास गरे । यो घटनापछि त्यहाँ उपस्थित सबै अचम्ममा परे । सुरक्षाकर्मीहरुले तत्कालै ती पत्रकारलाई समारोहबाट बाहिर निकालिदिए ।

एजेन्सीहरुका अनुसार, यी यूक्रेनी पत्रकारले यसअघि पनि कहिलेकाहीं यस्तै काम गर्दै आएका थिए ।