
काठमाडौं, १५ भदौ । कञ्चपुरमा एक किशोरी सामुहिक बलात्कारमा परेकी छन् । बिहीबार राति उनीमाथि सामूहिक बलात्कार भएको खुलेको हो ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा उनी बलात्कारमा परेको प्रहरीले जनाएको छ । उनले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा जानकारी गराएकी छन् । अन्य विस्तृत जानकारी भने आउन बाँकी रहेको छ ।
निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानबारे निर्मुल नहुँदै अर्को बलात्कारको घटना भएको छ ।















प्रतिक्रिया