लामो रस्साकस्सीपछि प्रमुख दलका शीर्ष नेताहरुले आफू सहमतिको नजिक पुगेको बताएका छन् । तारन्तारको छलफलबाट दलहरु केही विषयमा सहमतिको खाका कोर्न सफल भएको बताइएको छ । त्यसो भयो के हो त सहमतिको खाका ?
दैनिक नेपालसँगको जिज्ञासामा एक नेताले भने, पछिल्लो समय निकै विवादित बनेको पूर्वका तीन र पश्चिमका दुई जिल्लाहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा दुबै पक्ष लचिलो भएर छलफलमा बसेपछि सहमतिको खाका तयार भएको हो । उनका अनुसार, यस्तो छ सहमतिको खाका:
















प्रतिक्रिया