३ कार्तिक २०८३, मंगलबार

ओमानको तेस्रो विकेट झर्‍यो, ३७ ओभरमा १४७ रन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदाै । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछा्याइरहेको ओमनले ३७ औं ओभरमा तेस्रो विकेट खसेको छ ।

३७ औं ओभरमा वहाव ४१ रन बनाएर रन आउट भएका हुन । यसअघि ओमनले ३७ औं ओभरमा १सय ४७ रन बनाएको छ ।