२१ कार्तिक २०८३, शनिबार

ओखलढुंगामा एक सय २६ सदस्यीय नेकपाको जिल्ला कमिटी बन्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेकपाले सबै जिल्लामा जिल्ला कमिटी गठनलाई तिव्रता दिइरहेको छ । यसैबीच नेकपाले ओखलढुंगामा पनि १ सय २६ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

नेकपाका नेता मोहनकुमार श्रेष्ठका अनुसार जिल्ला कमिटीमा पूर्वएमालेबाट ६८ जना परेका छन् भने पूर्वमाओवादीबाट ५८ जना परेका छन् ।

१ सय ३५ सदस्यीय जिल्ला कमिटी बनाउने नीति भएपनि बाँकी रहेका नौ जनालाई पछि समावेश गरिने नेता श्रेष्ठले बताए ।