१ कार्तिक २०८३, शनिबार

ब्लड बैंकको असी हजार थान ब्लड ब्याग खेर जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rakta Sanchar Kendraकाठमाडौं, ४ माघ । सरकारले निशुल्क दिएको ब्लडब्याग केन्द्रीय रक्तसंचार केन्द्र ब्लडबैकले प्रयोग नगरेर खेर फाल्दै छ ।

८० हजार थान ब्लड ब्याग खेर जान लागेको हो ।

सरकारले रेडक्रसद्धारा संचालित ब्लड बैंकलाई निशुल्क उपलब्ध गराएका ब्लडब्यागको म्याद साढे १० महिना मात्रै बाँकी रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

तर सरकारले दिएको सिंगल ब्याग प्रयोग नगरी ब्लड बैंकले आफूले खरिद गरेको ब्याग मात्र प्रयोगमा ल्याएको छ ।