मोहम्मद दाउद
प्रवक्ता, स्वास्थ्य मन्त्रालय
चीन सरकारले दिएको छात्रावृत्ति रोकिएको कुरा सत्य हो । तर, हामीले रोकको होइन । हामी छात्रावृत्तिलाई निरन्तर अगाडि बढाउने पक्षमा छौँ । यही साउनमा विज्ञापन गर्नुपर्ने थियो । हामीले सूचना निकाल्न तयारी गरेका थियौँ । तर, अर्थ मन्त्रालयले यसलाई रद्द ग-यो । अहिले पैसा आएको छैन नपठाउने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र आएको छ । अर्थ मन्त्रालयका कारणले गर्दा नर्सहरूले पाउँदै आएको छात्रावृत्ति रोकिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया