
काठमाडौँ, १ भदौ । दुई हप्ता भन्दा लामो थाइल्याण्ड बसाईँपछि पूर्वराजा ज्ञानेन्द्र शुक्रबार काठमाडौँ फर्केका छन् । परिवारसहित बैंकक गएका पूर्वराजा फर्कँदा साथमा पत्नी कोमल र बुहारीपनि फर्केका छन् ।
पूर्वराजपरिवारका सबैजसो सदस्य थाइल्याण्ड गएपनि पूर्व युवराज पारश भने काठमाडौँमा नै थिए । आमा रत्न शाहको ४ भदौमा पर्ने जन्मदिन मनाउन पूर्वराजा शाह काठमाडौँ फर्केको बताइएको छ ।
यसअघि २ भदौमा मात्र काठमाडौँ फर्कने योजना भएपछि एक दिन अघि नै फर्केका छन् ।












प्रतिक्रिया