१२ कार्तिक २०८३, बिहिबार

अर्थमन्त्री खतिवडाले एनसेललाई तह लगाउने ! लाभकर असुल्न नयाँ प्रक्रिया शुरु

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । सरकारले एनसेलको सेयर बिक्रीपछिको पुँजीगत लाभकर असुलीका लागि नयाँ प्रक्रिया शुरु गरेको छ ।

कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ ।

व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलसहित अन्य ठूला कम्पनीको समेत लेखापरीक्षण गरी कर लगउने तयारी भएको बताए ।